प्रोपर्टी रिसर्च फर्म (प्रोपट्रयाक)का अनुसार अस्ट्रेलियामा मार्च महिना सम्मको तीन महिनाको अवधिमा मध्यम स्तरको घर भाडा हप्ताको ५९० डलरसम्म पुगेको छ। घर भाडा महँगो हुँदै जाँदा, एक युनिटको 'मेडियन रेन्ट' कुन सहरमा कतिसम्म पुगेको छ र अस्ट्रेलियामा बस्ने नेपाली समुदायका सदस्यहरूले चाहिँ उक्त मूल्य वृद्धि बारे के भनेका छन् त?
view more