A new report by corporate regulator ASIC is highlighting a more than 54 per cent increase in home loan stress notices. That's as the cost of living stays high, keeping the pressure on many households. - कर्पोरेट क्षेत्रलाई नियमन गर्ने संस्था अस्ट्रेलियन सेक्युरिटीज एन्ड इन्भेस्टमेन्टस् कमिसन (एसिक) भनिने अस्ट्रेलियन सुरक्षा तथा लगानी आयोगको नयाँ प्रतिवेदनले घरको ऋण तिर्न गाह्रो परेका मानिसहरूको सङ्ख्या बढेको जनाएको छ। त्यस्तै, जीवनयापनको लागत उच्च रहँदा धेरै घरपरिवारहरू आर्थिक दबाबमा परेका छन्। यस्तो समयमा बैङ्कहरूले आवश्यकता अनुसार सहयोग नगरेको उक्त रिपोर्टले देखाएको छ।
view more