Aarati Bidari, Suman Khatiwada, and Shila Chhetri, a trio of cricketers who have represented Nepal in numerous international tournaments, emphasise the ongoing necessity for enhancing the standard of Nepali women's cricket. Presently showcasing their talents for Sydney University in the Premier League of New South Wales, Australia, their primary objective is to implement the learning from this experience and apply them back home in Nepal. Listen to the conversation where they spoke to SBS Nepali about their cricket career and Nepali women's cricket. - नेपाली महिला क्रिकेटको स्तरोन्नतिका लागि धेरै गर्न बाँकी रहेको भनाइ छ नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेका क्रिकेटर त्रय आरती बिडारी, सुमन खतिवडा र शिला छेत्रीको। हाल अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको प्रिमियर लिगमा सिड्नी युनिभर्सिटीका लागि खेलिरहेका उनीहरूको उद्देश्य यहाँको सिकाइ नेपालमा लगेर उपयोग गर्नु रहेको छ। विभिन्न समयका एसिया कपमा नेपालको लागि खेलिसकेका उनीहरूसँग नेपाली महिला क्रिकेट र अस्ट्रेलियामा उनीहरूले पाएको खेल अवसरहरूबारे गरिएको कुराकानी सुन्नुहोस्।
view more