Communist Party of Nepal (Unified Socialist) Chairman Madhav Kumar Nepal has made claims of attempt to split his party. Listen to the major news over the last seven days from Nepal. - नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले उनको दल फुटाउने प्रयास भएको दाबी गरेका छन्। यी लगायत नेपालका पछिल्ला सात दिनका समाचार सुन्नुहोस्।