Nepali cyclists Ajay Mishra and Bhagat Khatri have toured 110 countries since 2004. Now in Australia, Mishra and Khatri spoke to SBS Nepali about their world tour. - नेपालबाट साइकल चढेर विश्व यात्रामा निस्किएका भगत खत्री र अजय मिश्रले ११० वटा देशको यात्रा पूरा गरिरहँदा दोस्रो पटकको अस्ट्रेलिया भ्रमणमा छन्। करिब दुई दशक लामो यात्राका क्रममा देखेका रोचक कुराहरूदेखि यसबिचमा भोगेका चुनौतीहरूबारे खत्री र मिश्रले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।
view more