Australia's big four banks are being accused of failing to meet climate targets. A new survey shows the cost of living crisis is causing the Australian Labor Party to fall behind in the polls. Listen to the top Australian news from the last seven days. - जलवायु परिवर्तन सम्बन्धी लक्ष्य पूरा नगरेको अस्ट्रेलियाका प्रमुख बैङ्कहरू माथि आरोप लागेको छ। बढ्दो जीवन यापन लागतका माझ अस्ट्रेलियाका बासिन्दाहरूमा सङ्घीय लेबर पार्टी प्रतिको समर्थन घटेको एक पछिल्लो सर्वेक्षण सङ्केत गरेको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।
view more