Alexander 'Zan' Campbell is walking around the world to help eliminate avoidable blindness. In Nepal, Campbell spoke to SBS Nepali about his experiences and inspiration for the four-year journey across 30 countries. - दृष्टिविहीन मानिसहरूको सहयोग गर्ने उद्देश्यका साथ विश्व पैदल यात्रामा निस्किएका अस्ट्रेलियन नागरिक एलेक्ज्यान्डर ‘ज्यान्’ क्याम्पबेल नेपालमा रहेका बेला एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुुन्नुहोस्।