Some Australian banks are expected to pay-back millions of dollars to customers after a report found avoidable fees and complicated processes were causing financial harm. - अस्ट्रेलियाका केही ब्याङ्कहरूले ग्राहकहरूलाई लाखौँ डलर फिर्ता गर्ने अपेक्षा गरिएको छ। एक रिपोर्टका अनुसार ग्राहकहरूले नतिरे पनि हुने शुल्क र अनावश्यक ब्याङ्किङ प्रक्रियाहरूका कारण आर्थिक नोक्सान भइरहेको पत्ता लागेपछि उक्त निर्णय गरिएको हो।