After numerous talks between the top leaders of Nepal's two major parties, the country saw a significant political shift on Monday, 1 July. The Communist Party of Nepal-Unified Marxist Leninist (CPN-UML) and the Nepali Congress formed a new government. Listen to the major news from Nepal over the past seven days. - पार्टीका शिर्ष नेताहरूबिच छलफल बाक्लिएको चर्चा भइरहँदा सोमवार, एक जुलाईको राती नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार बनाउने सहमति भएको काँग्रेसका एक नेताले एसबीएस नेपालीलाई बताएका छन्। यो लगायत पछिल्ला सात दिनका नेपालका मुख्य समाचार सुन्नुहोस्।
view more