Aarati Bidari, Suman Khatiwada, and Shila Chhetri who have represented Nepal in numerous international tournaments say a lot is need to uplift the standard of Nepali women's cricket. The trio have been taking part in the Premier League of New South Wales with the University of Sydney. Speaking to SBS Nepali, the three women say their primary objective is to implement the learnings from this experience back home in Nepal. - नेपाली महिला क्रिकेटको स्तरोन्नतिका लागि धेरै गर्न बाँकी रहेको भनाइ छ नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेका क्रिकेटर त्रय आरती बिडारी, सुमन खतिवडा र शिला छेत्रीको। हाल अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको प्रिमियर लिगमा सिड्नी युनिभर्सिटीका लागि खेलिरहेका उनीहरूको उद्देश्य यहाँको सिकाइ नेपालमा लगेर उपयोग गर्नु रहेको छ। विभिन्न समयका एसिया कपमा नेपालको लागि खेलिसकेका उनीहरूसँग नेपाली महिला क्रिकेट र अस्ट्रेलियामा उनीहरूले पाएको खेल अवसरहरूबारे गरिएको कुराकानी सुन्नुहोस्।
view more