Nepal is playing Sri Lanka in its second ICC T-20 World Cup 2024 match on Wednesday, 12 June. Former Nepali national cricketer Subash Khakurel spoke to SBS Nepali about the predictions for the upcoming game. - बुधवार, १२ जुनमा नेपालले आइसीसी टी-२० विश्वकप सन् २०२४को आफ्नो दोस्रो खेल खेल्दै छ। श्रीलङ्का विरुद्ध मैदान उत्रने नेपालको प्रदर्शनी कस्तो रहला र पहिलो खेलमा 'ब्याटिङ'मा कमजोरी देखाएको नेपाली टोलीले कस्तो रणनीति अपनाउनु पर्ने देखिन्छ? यस विषयमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सुवास खकुरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
view more