Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - मन्त्री परिषद्ले १७ देशका लागि प्रस्तावित गरेका राजदूतहरूको संसदीय सुनुवाइ आइतवरदेखि सुरु भएको छ। खेलकुदमा, प्यारा-तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिसमा जारी प्यारालिम्पिक्समा कांस्य पदक जितेकी छन्। यो लगायत पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार नेपाल संवाददाता प्रयास दुलालबाट सुन्नुहोस्।